अखिलको एकल नृत्य प्रतियोगितामा डनिङ स्कुल प्रथम

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन २९ गते । पश्चिम म्याग्दीको दर्बाङमा शुक्रबार सम्पन्न माविस्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा डनिङ बोर्डिङ स्कुल बाबियाचौर प्रथम भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जनप्रिय उच्च मावि कमिटीले आयोजना गरेको नृत्य प्रतियोगितामा डनिङ स्कुलकी अनिशा रोका प्रथम भएकी हुन् । यसैगरी जनप्रिय उच्च मावि दर्बाङ्की नितु … Continue reading अखिलको एकल नृत्य प्रतियोगितामा डनिङ स्कुल प्रथम